अनुसूची
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

श्री …………. अदालतमा चढाएको

निवेदन

विषय : दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेश पाउँ ।

देहायको कम्पनी दामासाहीमा परेकोले देहाय बमोजिमको विवरण खुलाइ दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेशको लागि यो निवेदन गर्दछु/गर्दछौं :–
                                                                            विवरण
१. दामासाहीमा परेको कम्पनीको नाम र ठेगाना :
२. निवेदन दिनु पर्ने कारण :
(क)
(ख)
(ग)
३. कम्पनीको वित्तीय स्थितिको संक्षिप्त विवरण :
(क)
(ख)
(ग)
४ कम्पनी दामासाहीमा परेको व्यहोरा पुष्टि हुने प्रमाण :
(क)
(ख)
(ग)
५. अन्य आवश्यक कुराहरू :
(क)
(ख)
(ग)

माथि उल्लिखित विवरणको आधारमा उल्लिखित कम्पनी दामासाहीमा परेको स्पष्ट छ । यसर्थ उल्लिखित कम्पनी उपर दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेश पाउँ । यसमा लेखिएको व्यहोरा ठीक साँचो छ झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदकको,–
दस्तखतः
नामः
मितिः
संलग्न कागजातः
१.
२.
३.
४.
५.